दुर्घटनामा परेर घाइते भएका साथीको घाँटी थिचेर हत्या
काठमाण्डु– एक युुवकले मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेका छन् । साउन १५ गते राति करिब २ बजे बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
