SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव छैन, पहिलेभन्दा बढी आयात भइरहेको छ : व्यवसायी

काठमाण्डु– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी