SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

मधेसमा आन्दोलन हुँदा सधैँ गोली मात्रै किन चल्छ ?- अमेरशकुमार सिंह

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ ? भन्दै राज्यसँग प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।