SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।