व्यवसायीको घरमा छापा प्रकरणः मोरङ प्रहरी प्रमुख कटवालसँग सोधियो स्पष्टीकरण
विराटनगर– व्यवसायी गोपाल मुदण्डाको निवासमा छापन हानिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसँग स्पष्टीकरण सोधेको छ । कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
