SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

२६६३मा झर्‍यो नेप्से, काराेबार रकम पनि घट्याे

काठमाण्डु– मंगलबार सेयर बजार भारी अंकले घटेको छ । यसदिन नेप्से २१ अंकले घटेर परिसुचक २६६३ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी