SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

एलपी ग्यास संघले भन्यो-एक महिनालाई पुग्ने ग्यास छ

काठमाण्डु – एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ। संघले मंगलबार अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ । संघले हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै कटौती नभएको स्पष्ट गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी