SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

सरकारका राम्रा काम संसद्मा उठाउने रास्वपा सांसदहरूको प्रतिबद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।