SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

सरकार घरघरमै पासपोर्ट पु-याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छः सांसद् मल्ल

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद् रमेशकुमार मल्लले राहदानी लिनेको लामो लाइन लागेको विषयमा सरकारलाई ब्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘नागरिकका घरघरमै पासपोर्ट पु¥याउने’ सरकारको घोषणाविपरीत पासपोर्ट लिनेको लामो लाइन लागेको भन्दै ब्यंग्य गरेका हुन् । मल्लले उस्तै लाइन अन्य सरकारी कार्यालयमा पनि हुने गरेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी