SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह सुदूरपश्चिमका रास्वपा सांसदसँग छलफलमा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल जारी छ । समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी