SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न माग

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउन र सडक खोल्न मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी