मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फर्छ्योट हुन कठिन
अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
