चार चिकित्सकसहित थप ६ स्वास्थ्यकर्मी सिभिल अस्पताल खटाइए
काठमाडौँ, भदौ २३ गते । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
