सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ । हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको हो ।
