SHARE
काठमाण्डुपाटी · सोमबार २३ भौ २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाण्डु – राजधानी काठमाण्डुमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बानेश्वरमा भएको आन्दोलनमा परी १९ जना प्रदर्शनकारीको मृत्यु भएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए । उनका अनुसार २५६ जना घाइते भएका छन् । उनले भने, ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी