SHARE
काठमाण्डुपाटी · सोमबार २३ भौ २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको राजीनामा माग्दै रास्वपाले भन्यो – अब ताजा जनादेश

काठमाण्डु – देशभर फैलिएको भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनविरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा शब्दमा निन्दा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी