SHARE
Kalo Pati · मङगलबार १९ साउन २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका—५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६९० ट्याब्लेट र नाइट्राजेपाम २३६ ट्याब्लेट सहित काठमाडौं चन्द्रागिरी बस्ने बारा निजगढ नगरपालिका—१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।