SHARE
काठमाण्डुपाटी · सोमबार २३ भौ २०८२ ०२:४५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीसमक्ष गृहमन्त्री लेखकको राजीनामा

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएका छन् । यसअघि पार्टीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी