SHARE
काठमाण्डुपाटी · सोमबार २३ भौ २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा भएको जनधनको क्षति हृदयविदारक र दु:खद : एमाले

काठमाण्डु – नेकपा एमालेले राजधानीमा सोमबार भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले मर्माहत बनेको जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनालाई र घाइतेको ‘हृदयविदारक र दु:खद घटना’ भनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी