SHARE
काठमाण्डुपाटी · सोमबार २३ भौ २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

काठमाण्डुका विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने महानगरको निर्णय

काठमाण्डु – जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेका बेला काठमाण्डु महानगरले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयलाई भदौ २४–२६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । सोमबारको आन्दोलनका क्रममा जनधनको क्षति भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी