बजारमा किन ग्यासको अभाव देखियो ? यसो भन्छ निगम
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको भरी सिलिन्डर बजार पठाउन थालेको केही दिनमै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ । ग्यास नपाएपछि सर्वसाधारणहरु डिलरहरुमा रित्तो सिलिन्डर लिएर लाइनमा राख्न बाध्य भएका छन् ।
