उमा श्रेष्ठले एकसाथ ल्याइन् साहित्यिक कृति र तीज गीत
काठमाडौं । साहित्यकार, गायिका तथा समाजसेवी उमा श्रेष्ठको एकैपटक दुई सिर्जना सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नो पहिलो साहित्यिक कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौँ कि एतै’ सार्वजनिक भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
