SHARE
Kalo Pati · सोमबार १८ साउन २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो

। एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएका छन् । इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । ट्रम्पको यस्तो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।