‘गौँथली’ले १३ करोड बढी कमायो, ‘रोल नं. १’ को स्थिति के छ?
काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा@बक्सअफिसले २०८२ श्रावण १७ गते आइतबार राति ११ः५९ ब जेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।
