SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

आइतबारको बिदा कटौती गर्न सांसद भाटको माग

उनले आइतबारको बिदा कसैलाई आवश्यक नभएको भन्दै यसलाई खारेज गरेर पहिलेकै व्यवस्थाअनुसार शनिबार मात्रै सार्वजनिक बिदा दिनुपर्ने बताए ।