SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केरुङको माग

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।