SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

अवैधानिक महाधिवेशनमा सहभागी नहुनुस्: देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन गगन थापा पक्षले गर्न लागेको महाधिवेसलाई अवैध भनेका छन् । देउवाले अपिल ७ बुँदा सहित अपिल गर्दै अवैधानिक महाधिवेशनमा सहभागी नहुनु आग्रह गरेका हुन् । पार्टीभित्रको विवाद चर्किरहेका बेला कथित विशेष महाधिवेशनको नाममा अघि बढाइएको गतिविधि कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको देउवाले बताएका छन् ।