गण्डकीमा १७१७ घर बिजुली विहीन, यथाशीघ्र पहुँच पुराउन संघले सहयोग गर्ने उर्जामन्त्रीको प्रतिबद्धता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको आवश्यक सहयोग र सहजीकरण रहने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
