सप्तरीमा हट्यो निषेधाज्ञा, के भन्छन् सिडिओ ?
राजविराज– सुनसरीको देवानगञ्ज घटनापछि सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
