SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

निगम भन्छ- ‘ग्यास अभाव छैन’, टेकुमा सास्ती खेप्दै सर्वसाधारण [फोटोफिचर]

काठमाडौं । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् ।