SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० जना सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता र शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको कम्पनीले जनाएको छ ।