SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

विराटनगरका व्यापारी प्रकाश मुन्दडाको घरमा छापा

काठमाण्डु – प्रहरीले विराटनगरका एक व्यापारीको घर र कार्यालयमा छापा मारेको हो। विराटनगर-७ मा देवनारा समूहको घर र कार्यालयमा प्रहरीले छापा मारेको हो । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा छापा मारिएको हो । प्रहरीले बिहानै घेराबन्दी गरेर छापा मारेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी