SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

किन लगातार स्थगित भइरहेको छ प्रतिनिधिसभाको शिक्षा समिति बैठक ?

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक दोश्रोपटक पनि स्थगित भएको छ । समिति सभापति डा. ओजस्वी शेरचनले अर्को बैठकमा जानुपर्ने भन्दै बैठक स्थगन गरेकी हुन् । समिति सचिवालयले सभापतिको अर्को बैठक परेकाले बैठक स्थगित भएको जानकारी गराएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी