SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौं । नेपालमा तुलनात्मक रूपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो ।