SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

बढ्यो सुनचाँदीकै भाउ, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हिजोको भन्दा ८ सय रुपैयाँले बढी हो । हिजो आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।