SHARE
बिजनेस पाना · सोमबार १८ साउन २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन १८ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो। सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सञ्जीवनी लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ । सञ्जीवनी लघुवित्त साविकको सुपर लघुवित्त  हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना