काठमाण्डौ उपत्यकासहित २८ जिल्लामा बाढीको जोखिम
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
