SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, काठमाडौँ उपत्यकासहित ४ जिल्लामा विशेष सतर्कता

विभागले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन तथा आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ