SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

काठमाण्डु – वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार वर्षा, बाढी र पहिरो देशका विभिन्न सडक खण्डहरू अवरुद्ध भएको छ । काठमाण्डु उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी