SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

साउने झरी झेल्दै पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

श्रावण महिनाका सोमबारलाई भगवान् शिवको आराधनाका लागि विशेष शुभ मानिने धार्मिक विश्वासका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट श्रद्धालु पशुपतिनाथ आउने गर्दछन्।