SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

हिजो के भएको हो सुस्तामा ?

काठमाडौं । पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्रमा नेपाल भारत सीमा सिमांकनको कार्य हालसम्म भइनसकेको र सो नहुन्जेलसम्मका लागि द्विपक्षीय संयन्त्रबाट यथास्थितिमा राख्ने (maintain status quo) सहमति भएको थियो । तसर्थ हाल सिमांकन भइनसकेको अवस्थामा दुवै पक्षको तर्फबाट भिन्नाभिन्नै दाबी रहेको छ ।