SHARE
काठमाण्डुपाटी · सोमबार १८ साउन २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

मधेशको जनजीवन सामान्य बन्दै, कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाइँदै

काठमाण्डु – एक हप्तादेखि अशान्त बनेको मधेशको जनजीवन सामान्य बन्न थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि विभिन्न स्थानमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ । सिरहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यु आइतबार बेलुकी ७ बजेदेखि हटाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी