SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ १२:४३ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।