SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

धनुषामा निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने भएको छ ।