धनुषामा निषेधाज्ञा हट्यो
जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
