गोलबजार क्षेत्रमा कर्फ्यु हट्यो
जनकपुरधाम – सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आईतबार साँझ ७ बजेदेखि हटाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
