SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

रास्वपा भन्दा बाहिर पनि ‘जान्ने’हरु छन्, सरकारले आइडिया लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।