कल बाइसपासमा संलग्न ४ जना पक्राउ
काठमाण्डु – अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न ४ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाण्डु र भक्तपुरबाट भीओआईपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
