डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
