SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

आगलागीपीडित ९ परिवारलाई गोकर्णेश्वर नगरपालिकाद्वारा राहत वितरण

गोकर्णेश्वर नगरपालिकाले प्रभावित परिवारको अवस्थाबारे थप मूल्याङ्कन गरी आवश्यकताअनुसार थप राहत, व्यवस्थापन तथा पुनः स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ